सिप मेलामा सहभागी ६२ जनाले गरे रक्तदान  « Khabarhub

सिप मेलामा सहभागी ६२ जनाले गरे रक्तदान 


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको खुलामञ्च टुँडिखेलमा सञ्चालित सिप मेलामा आयोजित रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । 

विश्व रक्तदाता दिवसको अवसरमा काठमाडौं महानगरपालिकाको आयोजना, गतिशील अभियान नेपालको समन्वय,नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सहकार्यमा आज गरिएको रक्तदान कार्यक्रममा सिप मेलामा सहभागी ६२ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव तथा गतिशील अभियान नेपालका अध्यक्ष रामजी पौडेलले जानकारी दिए । 

उनका अनुसार भोली जेठ ३१ गते पनि रक्तदान कार्यक्रम हुनेछ । सबै स्वास्थ्य नागरिकहरूलाई यो मानवीय कार्यमा सहभागी भई रक्तदान गर्न र अरूको जीवन बचाउन योगदान पुर्‍याउन उनले आह्वान गरेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ०५ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै