भिजिट भिसा प्रकरणमा प्रचण्डले भने- रास्वपा आफ्नो ढंगले अघि बढे पनि हामीबीच आरोप-प्रत्यारोप हुँदैन « Khabarhub

भिजिट भिसा प्रकरणमा प्रचण्डले भने- रास्वपा आफ्नो ढंगले अघि बढे पनि हामीबीच आरोप-प्रत्यारोप हुँदैन


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नो ढंगले अघि बढे पनि आफुहरुबीच आरोप–प्रत्यारोप नहुने बताएका छन् । 

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रास्वपासँग माओवादीको मूलभूत बिषयमा केही फरक नरहेको उल्लेख गरे । रास्वपाको अडानका कारणले केही समय रास्वपा आफ्नै ढंगले जाने र आफुहरुबीच विमति र आरोप प्रत्यारोप नहुने उनको भनाइ छ ।  

यसअघि शुक्रबार नै माओवादी र सत्तारुढ दलबीच भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति भएको थियो । सहमतिप्रति रास्वपाले असहमति जनाएको छ । 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : १६ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र