पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर « Khabarhub

पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टको पहिलो पारीमा भारत र इङ्गल्यान्डले बराबर रन जोडेका छन्। इङ्गल्यान्डले ३८७ रन बनाएपछि ब्याटिङ गरेको भारतले पनि ३८७ रन नै बनाएको छ।

शनिबार तेस्रो दिनको खेल सकिँदा इङ्गल्यान्डले दोस्रो पारीमा विना कुनै विकेटको क्षति २ रन जोडेको छ।

भारतले शनिबार बिहान सानदार सुरुवात गरेको थियो। लोकेश राहुल र ऋषभ पन्तले चौथो विकेटका लागि १४१ रनको साझेदारी गरे। जोखिमपूर्ण रन लिने प्रयासमा पन्त रन आउट भएपछि भारत ३८७ रनमा समेटिएको हो।

भारतका लागि राहुलले १०० रन जोडे भने पन्तले ७४ रन जोडे । रवीन्द्र जडेजाले ५२ रनको योगदान गरे। इङ्गल्यान्डका क्रिस ओक्सले सर्वाधिक तीन विकेट लिए।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : ०८ बजे

सरकारलाई दबाब दिन कालोपट्टी बाँधेर सडकमा उत्रीए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा