विलासिता कर हटाउने मागसहित सुनचाँदी व्यवसायीको टोली प्रधानमन्त्रीसँग  « Khabarhub

विलासिता कर हटाउने मागसहित सुनचाँदी व्यवसायीको टोली प्रधानमन्त्रीसँग 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षबाट लागु भएको सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याटको विषयमा सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 
 
व्यवसायीमैत्री नीति तथा निर्देशिका निर्माण लगायतका विषयहरूको दीर्घकालीन समाधानको माग गर्दै सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् । 

प्रधानमन्त्रीसँग नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारज्यूको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भेट गरेको हो । 

भेटका क्रममा प्रधानमन्त्रीज्यूले उठाइएका समस्याहरू सम्बन्धित मन्त्रालयमार्फत गम्भीर रूपमा अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको महासंघले जानकारी दिएको छ । 

भोटमा महासंघका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठ, सल्लाहकार ज्योत्सना श्रेष्ठ, महासचिव निरबहादुर विश्वकर्मा, कार्यसमिति सदस्य प्रसुन जलान, कार्यालय प्रमुख राम महर्जन साथै नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिका संयोजक विपिन रामुदामु सहभागि थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : २८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित