खोलामा बगेर बालकको मृत्यु | Khabarhub Khabarhub

खोलामा बगेर बालकको मृत्यु


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको खोलामा बगेर मृत्यु भएको छ । बुधबार बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

प्रहरी निरीक्षक नवीन राईका अनुसार धर्मेन्द्रलाई खोलाले बगाएको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल लगिएकोमा चिकित्सकले मृतक घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : २५ बजे

राप्रपा युवा संगठनको अधिवेशन स्थगित

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन

पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

पर्सा– पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएको

करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– सप्तरीको तिरहुत गाउँपालिका–१ मा करेन्ट लागेर आज एक व्यक्तिको

राप्रपाको विवाद युवाको अधिवेशनसम्मै पुग्यो, मञ्चमै प्रहरी तैनाथ

काठमाडौं– राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप

ओम्नीले ६ वर्षदेखि झण्डै दुई करोड हवाई भाडा तिरेन निगमलाई

काठमाडौं– ओबीबीसीआई (ओम्नी) ग्रुपले लामो समयदेखि नेपाल वायुसेवा निगमलाई करोडौँ