सामाजिक सञ्जालका झुटा प्रलोभनमा नपर्न प्रहरीको आग्रह  « Khabarhub

सामाजिक सञ्जालका झुटा प्रलोभनमा नपर्न प्रहरीको आग्रह 


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन भन्दै सचेत गराएको छ ।

सोमबार एक सूचना प्रकाशित गर्दै प्रहरीले यस्ता कुनै पनि प्रलोभनमा नपर्न आग्रह गरेको हो । 

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न नामका पेजहरू बनाइ लाइभमार्फत भाग्य परीक्षा, लटरी खेलाउने भन्दै रकम पठाउन लगाइ कार्ड स्क्र्‍याच गरेको देखाइ ठगी गर्ने क्रम बढेपछि प्रहरीले यस्तो सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ३५ बजे

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा