इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी « Khabarhub

इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद केन्नेसेटलाई सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले हमासलाई इजरायली बन्दी रिहा गराउन बाध्यउ पारेकामा अरब र इस्लामिक मुलुक एवम् नेताहरुलाई धन्यवाद दिएका छन् ।

ट्रम्पले आजको दिनले इतिहासमा नयाँ बिहानी ल्याउने घोषणा गरे ।

यसैबीच, ट्रम्पले सम्बोधन गर्दै गर्दा केन्नेसेटमा होहल्ला भएको छ ।

हल्ला भएपछि उपस्थित सांसदहरुले ताली बजाएर ट्रम्पको समर्थन गरेका थिए ।

पछि सुरक्षाकर्मीले हल्ला गर्ने केही मानिसलाई सुरक्षा बलले सभाहलबाट बाहिर लगेको अल जजीराले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ५ : १४ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक