चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट « Khabarhub

चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतारविरुद्धको खेलमा प्लेइङ–११ मा परेका आदिल आलमले मात्र २ रन बनाएका छन् । ६ बलको सामना गरेका आदिलले मात्र २ रन बनाउन सके ।

आजको खेलमा स्पिनर ललित राजवंशीलाई बेन्चमा राख्दै आदिललाई प्लेइङ(११ मा समावेश गरिएको थियो ।

टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले १८ ओभरको खेल सकिँदा सात विकेट गुमाएर एक सय २० रन बनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : ११ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित