पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड (तस्बिरहरू) « Khabarhub

पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड (तस्बिरहरू)


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुने निर्वाचनका लागि पोखरामा मतदाता नामावली दर्ता गराउनेको भिड लागेको छ ।

दर्ता गर्ने समय ३ दिन बाकी हुँदा प्रदेश निर्वाचन कार्यालय पोखरामा नामावलीमा नाम दर्ता गराउनेको भिड लागेको हो । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार दैनिक ९ सय जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा ८५ प्रतिशत जेन-जी पुस्ताको सहभागिता रहेको कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : ५९ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने