सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो एआई-सञ्चालित एयर फ्रायर « Khabarhub

सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो एआई-सञ्चालित एयर फ्रायर


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजीले नेपालकै पहिलो एआई-सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ । सीजीएमआरएएफ८एलएआई नेपालको पहिलो एआई एयर फ्रायर हो । यसको पावर १८०० वाट र क्षमता ८ लिटरको छ । 

कम्पनीका अनुसार यो नेपालमा पहिलो पटक अत्याधुनिक आई-सञ्चालित र इन्टरनेट अफ थिंङ्स (आओटी) प्रविधि संयोजन भएको एयर फ्रायर हो जसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरमार्फत खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ । साथै, यस उपकरणलाई सीजी स्मार्ट होम एप मार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ ।  

सीजीएमआरएएफ८एलएआई एयर फ्रायरका मुख्य विशेषता :

स्मार्ट एआई कुकिंग :
२५ स्वचालित मेनुसहितको एआई प्रणालीले पकाइको समय र तापक्रम स्वतः समायोजन गरी प्रत्येक पटक उत्कृष्ट परिणाम सुनिश्चित गर्छ ।

·स्मार्ट पानी र तेल स्प्रे फंसन्स
खानाको बाहिरी र भित्री भागलाई समान रूपमा कुरकुरे र स्वादिष्ट बनाउने नवीन स्प्रे प्रविधि ।

· ठूलो क्षमताको नन-स्टिक बास्केट (८ लिटर) :
ठूलो परिवार वा धेरै परिकारहरूका लागि उपयुक्त विशाल क्षमताको बास्केट ।

· समायोज्य तापमान नियन्त्रण :
८०°C देखि २००°C सम्मको तापक्रम नियन्त्रण सटीक र लचक पकाइको लागि ।

·    द्रुत वायु प्रवाह प्रविधि :
तेल बिना नै कुरकुरे स्वाद- सबै दिशाबाट समान रूपमा पकाउने प्रविधि ।

सीजीएमआरएएफ८एलएआईको अधिकतम खुद्रा मूल्य  १६१४० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको  छ   

· बहुमुखी खाना पकाउने विकल्पहरू :
फ्राइ, ग्रिल, रोस्ट वा बेक-एकै उपकरणमा विविध पकाइ विकल्पहरू ।

सीजीएमआरएएफ८एलएआईको मूल्य १६१४० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : १० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण