यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र श्रीलंकाबीचको खेल भइरहेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रंगशालामा जारी खेलमा टस जितेर श्रीलंकाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

नेपाल आजको खेल जित्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

८ टोली सहभागी प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान तथा समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् ।

नेपालले दोस्रो खेल आगामी सोमबार बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ११ : ०७ बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१