यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र श्रीलंकाबीचको खेल भइरहेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रंगशालामा जारी खेलमा टस जितेर श्रीलंकाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

नेपाल आजको खेल जित्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

८ टोली सहभागी प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान तथा समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् ।

नेपालले दोस्रो खेल आगामी सोमबार बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ११ : ०७ बजे

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,