रनको खाता नखोली आउट भए सुदूरपश्चिमका विनोद « Khabarhub

रनको खाता नखोली आउट भए सुदूरपश्चिमका विनोद


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै विकेट गुमाएको छ । 

सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारी रनको खाता नखोली २ बल सामना गरेर आउट भएका हुन् । 

उनलाई रुबेन ट्रम्पेलम्यानले पहिलो ओभरको अन्तिम बलमा दिनेश अधिकारीमार्फत् क्याच आउट गराएका हुन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ४७ बजे

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन

काठमाडौं–  नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा

रास्वपामा सम्मानजनक ठाउँ नपाए उज्यालो आफ्नै ढङ्गले अगाडि बढ्छ : डकेन्द्र थेगिम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल

कांग्रेसको दोस्रो विशेष महाधिवेशनअघि काठमाडौंमा जुलुसका लागि तोकियो ६ रुट

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले उद्घाटन सत्रअघि काठमाडौंमा

इन्टरनेट बन्द भएपनि इरानमा उग्र प्रदर्शन जारी

दुबई- इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला

कटारी– उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका