७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट « Khabarhub

७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले ७ रनको अवस्थामा २ विकेट गुमाएको छ ।

सुदूरपश्चिमका शेल्डन ज्याक्सनको दोस्रो विकेटका रुपमा २ ओभरको तेस्रो बलमा आउट भएका हुन् । उनले ३ बल सामना गर्दा १ रन जोडे । उनी लुम्बिनीका रुबेन ट्रम्पेलम्यान बलमा आउट एलबीडब्ल्यू आउट भएका हुन् ।

पहिलो ओभरका रुपमा ओपनर बिनोद भण्डारी आउट भएका हुन् । उनी पनि रुबेनकै बलको शिकार भएका हुन् ।

बिनोद रनको खाता नखोली २ बल सामना गरेर आउट भएका हुन् । लुम्बिनीले पहिलो ओभरको अन्तिम बलमा ओपनर बिनोदलाई गुमाएको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ५३ बजे

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा

काठमाडौं – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन

आज २०८२ साल फागुन ६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन