एनपीएल २ : यी तीन खेलाडीले जिते बाइक « Khabarhub

एनपीएल २ : यी तीन खेलाडीले जिते बाइक


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन खेलाडीले बाइक जितेका छन् । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने, लुम्बिनी लायन्सका शेर मल्ल र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले बाइक पाएका हुन् ।

प्रतियोगितामा बेस्ट राइजिङ खेलाडीले बनेर शेरले बाइक पाएका हुन् । बाइक पाएपछि उनले भने, ‘यो मेरो जीवनकै पहिलो बाइक हो ।’

विजेत टोलीका कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर बनेर बाइक जिते । उत्कृष्ट बलर बन्दै सन्दीपले बाइक पाएका हुन् ।

नेपाल क्रिकेट संघले यो पुरस्कार प्रदान गरेको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ६ : ५५ बजे

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,