अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत « Khabarhub

अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा अन्तरिक्षको सम्भावनाको विषयमा पनि छलफल गरेका छन्।

भेटमा उनले ऊर्जा, भौतिक संरचना, सेमी कन्डक्टर तथा फर्माट्यकल्सको विषयमा कुरा राखेका छन्। उनले अहिले दुई देशको ‘मेगा पार्टनरसिप’लाई जोड दिइरहेका छन्। अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘मेक अमेरिका ग्रेट एगेन’ तथा मोदी ‘मेक इन्डिया ग्रेट एगेन’को नारा लिइरहेका छन्।

दुई देशको सम्बन्धलाई नै मेगा पार्टनरसिपको नाम दिइएको हो। भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई भारत भ्रमणका लागि स्वागत गरेका छन्।

यो पनि पढ्नुहोस्
ट्रम्प र मोदीको भेटवार्ता : व्यापारको विषयमा छलफल

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ७ : ०७ बजे

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष