अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत « Khabarhub

अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा अन्तरिक्षको सम्भावनाको विषयमा पनि छलफल गरेका छन्।

भेटमा उनले ऊर्जा, भौतिक संरचना, सेमी कन्डक्टर तथा फर्माट्यकल्सको विषयमा कुरा राखेका छन्। उनले अहिले दुई देशको ‘मेगा पार्टनरसिप’लाई जोड दिइरहेका छन्। अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘मेक अमेरिका ग्रेट एगेन’ तथा मोदी ‘मेक इन्डिया ग्रेट एगेन’को नारा लिइरहेका छन्।

दुई देशको सम्बन्धलाई नै मेगा पार्टनरसिपको नाम दिइएको हो। भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई भारत भ्रमणका लागि स्वागत गरेका छन्।

यो पनि पढ्नुहोस्
ट्रम्प र मोदीको भेटवार्ता : व्यापारको विषयमा छलफल

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ७ : ०७ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको