मेरो शेयर बिग्रियो, कारोबार अवरुद्ध  « Khabarhub

मेरो शेयर बिग्रियो, कारोबार अवरुद्ध 


३० फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरो शेयर अवरुद्ध भएको छ । मेरो शेयरको सर्भरमा प्राविधिक समस्या देखिएकाले केही बेरका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सेवा अवरुद्ध भएको छ । 

सिडिएससीका अनुसार मेरो शेयर, सि–आस्वा, सि–केवाईसीलगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिएको हो ।

‘यस सिडिएससीले मेरो शेयर, सि–आस्वा, सि–केवाईसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिई तत्काल मेमोरी रिप्लेसमेन्ट गर्नुपर्ने भएकोले २०८१/१२/१ गते दिनको ३.३० बजे पछि रिप्लेसमेन्ट सम्बन्धी कार्य गरिने हुँदा केही समयका लागि सिडिएससीका सेवाहरू अवरुद्ध हुन सक्ने जानकारी गराइन्छ ।’, सूचनामा भनिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ३ : ५८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा