सुनसरीमा गोली चल्यो, एकजना गम्भीर घाइते « Khabarhub

सुनसरीमा गोली चल्यो, एकजना गम्भीर घाइते


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा सोमबार साँझ गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता रहेका छन् । उनको अवस्था गम्भीर छ ।

गम्भीर अवस्थाका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनले गोली प्रहार गर्नुको कारण खुल्न बाँकी छ । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : ४३ बजे

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न