प्रि ओपन सेसन : करिब एक अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब एक अंकले बढ्यो नेप्से


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब एक अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ०.९७ अंकले बढेर २६३५.२१ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०४ अंक घटेको छ ।

सेसनभर ४२ कम्पनीका ५ हजार ६१५ कित्ता शेयर किनबेच हुँदा ३९ लाख ४४ हजार ९०४ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ ।

जसमध्ये २२ कम्पनीको मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ११ : ०१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या