जसपा नेपाल निकट नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु | Khabarhub Khabarhub

जसपा नेपाल निकट नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ललितपुर– जनता समाजवादी पार्टी (जसपा), नेपालको नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु भएको छ ।

अधिवेशनको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार ललितपुरको गोदावरीमा उद्घाटन गरे ।

अधिवेशनको उद्घाटनअघि नेवार समुदायको स्थानीय पहिरन र संस्कृति झल्किने र्‍याली निकालिएको थियो ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय नेतृत्वसहित काठमाडौं उपत्यकाका हजारौँ स्थानीय नेवार समुदायको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १० : ४१ बजे

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक