सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ९९ पैसा र बिक्री दर १३७ रुपियाँ ५९ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदर १६० रुपियाँ १४ पैसा र बिक्रीदर १६० रुपियाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपियाँ ९४ पैसा र बिक्रीदर १८५ रुपियाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १७१ रुपियाँ ९८ पैसा र बिक्रीदर १७२ रुपियाँ ७३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपियाँ १४ पैसा र बिक्रीदर ९० रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ६ पैसा र बिक्रीदर १०० रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिदर १०६ रुपियाँ ९९ पैसा र बिक्रीदर १०७ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ५३ पैसा र बिक्रीदर ३६ रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा निर्धारण गरिएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिदर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३२ रुपियाँ २१ पैसा र बिक्रीदर ३२ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपियाँ ९३ पैसा र बिक्रीदर ९ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १४ रुपियाँ ३३ पैसा र बिक्रीदर १४ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर २१ रुपियाँ ४६ पैसा र बिक्री दर २१ रुपियाँ ५५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ४५ पैसा र बिक्रीदर १७ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रुपियाँ १२ पैसा र बिक्रीदर ४५० रुपियाँ ८ पैसा, बहराइन दिनार एकको खरिदर ३६३ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपियाँ ९७ पैसा, ओमनी रियाल एकको खरिदर ३५५ रुयैयाँ ८४ पैसा र बिक्रीदर ३५७ रुपियाँ ४० पैसा निर्धारण गरिएको छ।

भारतीय रुपियाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : ०६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका