३५ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब  « Khabarhub

३५ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब 


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से १.२७ प्रतिशतले घटेर २७२५.७१ विन्दुमा पुगेको छ । 

नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर कारोबार भएको छ । 

सोमबार ५० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १९८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

यस्तै ३२१ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ६०१ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये हाइड्रोपावर समूह बाहेक सबै समूह घटेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : २६ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट