प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन : रेखा शर्मा « Khabarhub

प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन : रेखा शर्मा


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलुका टिप्पणी नगर्न सचेत गराएकी छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा उनले प्रधानमन्त्री ओलीलाई हलुका टिप्पणी नगर्न सचेत गराएकी हुन् । 

सांसद शर्माले संसद्लाई प्रधानमन्त्रीबाट सामाजिक सञ्जालको कन्टेन्ट निर्माणको थलो भनिएको भन्दै आपत्ति जनाइन् । 

‘हामी संसद्मा बोल्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालको कन्टेन्ट निर्माणको थलो भनेर संसद् र सांसदलाई जसरी अपमान गर्नुभयो यसका प्रति म खेद प्रकट गर्दछु,’ उनले भनिन्, ‘देशको प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन भन्ने कुराको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : १० बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी