सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ « Khabarhub

सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिका लागि नयाँ शिराबाट सोच्नु आवश्यक रहेको बताएका छन् । 

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयले नेतृत्व र सङ्गठनहरूमा व्यापक पुनर्गठनको खाँचो औँल्याएको उल्लेख गर्दै नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरूले आफूलाई आफ्नो कार्यको मूल्याङ्कन गर्न, सही मार्ग पहिल्याउनु पर्नेमा जोड दिएका छन् ।

पाण्डेले हालको राजनीतिक परिघटना र तनावग्रस्त अवस्थामा सबै राजनीतिक पार्टीहरूका अवस्था समेत गम्भीर बन्न पुगेको सङ्कटको अवस्थामा धैर्यधारण गरी अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ९ : ३७ बजे

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री