सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ « Khabarhub

सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिका लागि नयाँ शिराबाट सोच्नु आवश्यक रहेको बताएका छन् । 

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयले नेतृत्व र सङ्गठनहरूमा व्यापक पुनर्गठनको खाँचो औँल्याएको उल्लेख गर्दै नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरूले आफूलाई आफ्नो कार्यको मूल्याङ्कन गर्न, सही मार्ग पहिल्याउनु पर्नेमा जोड दिएका छन् ।

पाण्डेले हालको राजनीतिक परिघटना र तनावग्रस्त अवस्थामा सबै राजनीतिक पार्टीहरूका अवस्था समेत गम्भीर बन्न पुगेको सङ्कटको अवस्थामा धैर्यधारण गरी अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ९ : ३७ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा