उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै « Khabarhub

उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनेको छ ।  

आइतबारदेखि सबै कार्यालय, विद्यालयका साथै सार्वजनिक सवारी साधन सञ्चालनमा आएसँगै देशभरको जनजीवन सामान्य बनेको हो ।

त्यस्तै देशभर छोटो तथा लामो दुरीका सार्वजनिक सञ्चालनमा आएको छ । 

जनजीवन सामान्य बनेसँगै काठमाडौं उपत्यकामा सवारी चाप देखिएको छ भने सडकमा ट्राफिक प्रहरीहरू फर्किएका छन् ।

त्यस्तै आन्दोलनका कारण ध्वस्त भएका प्रहरी कार्यालयहरू समेत सञ्चालनमा आएका छन् । 

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ११ : ३९ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३