जेन-जी आन्दोलनमा घाइते भएका २४ जना अझै उपचाररत  « Khabarhub

जेन-जी आन्दोलनमा घाइते भएका २४ जना अझै उपचाररत 


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीका नाममा गत भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन क्रममा घाइते भएका २४ जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार घाइतेमध्ये सबैभन्दा धेरै १० जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने वीर अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेज सिनामंगलमा ३, टिचिङमा ३ जना घाइतेको उपचार भइरहेको छ । 

त्यस्तै पाटन अस्पताल, नेपाल पुलिस अस्पताल र नेपाल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा एक एक जना र बि एण्ड बि अस्पतालमा २ जनाको उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ । घाइते भएर अस्पतालमा आएका २ हजार ५ सय ७१ मध्ये २ हजार ४ सय ९८ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : ५२ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति