जेन-जी आन्दोलनपछि पहिलोपल्ट सार्वजनिक भए देउवा दम्पती (तस्बिरहरू) « Khabarhub

जेन-जी आन्दोलनपछि पहिलोपल्ट सार्वजनिक भए देउवा दम्पती (तस्बिरहरू)


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास बुढानीलकण्ठमा कुटपिट गरिएयता पहिलो पटक सार्वजनिक भएका छन् । 

उनी पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकमा सहभागी हुन आएका हुन् । उनीसँगै साथमा पुर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि  बैठकमा सहभागी भएकी छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : ४६ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी