‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश « Khabarhub

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन् ।

त्यहाँ पुगेर बुधबार उनले दर्शकसँग आफ्नो लेखन र अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रत्यक्ष प्रतिक्रिया लिएका हुन् ।

उनले नेपालगञ्जको सिनेरोयल हलमा उपस्थित दर्शकलाई भेटका हुन् ।

उनले आजै बागेश्वरी क्यूएफएक्सका फिल्म हेर्न आएका दर्शकलाई भेट्ने तालिका रहेको छ ।

‘हरिबहादुरको जुत्ता’ गत फूलपातीबाट प्रदर्शनमा आएको हो । यस फिल्ममा हरिवंशसहित नायिका स्वस्तिमा खड्का, प्रकाश सपुत र दिव्य देव पन्त शीर्ष भूमिकामा छन् ।

यसको निर्देशक दीपेन्द्र के खनाल हुन् ।

हरिवंशको चर्चित पात्र ‘हरिबहादुर’लाई शीर्ष भूमिकामा लिएर यो फिल्म बनाइएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : ४९ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा