टी–२० वरीयतामा नेपालको एक स्थान सुधार « Khabarhub

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक स्थान उक्लिँदै १७औं स्थानमा पुगेको छ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १७५ रेटिङ अंकसहित नेपाल १७ औं स्थानमा उक्लिएको हो ।

नेपालले गत सेप्टेम्बरमा वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० शृंखला जितेपछि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। हाल टी–२० विश्वकप एसिया छनोटमा पनि नेपाल अपराजित रहेको छ।

लगातारको प्रदर्शनले टोलीको वरीयता सुधारमा योगदान गरेको बताइन्छ। अर्कोतर्फ, नेपाल माथि उक्लिँदा अमेरिकाको स्थान एक स्थान तल झरेको छ

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : २२ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।