आइपिएल अक्सनको मिति तोकियो « Khabarhub

आइपिएल अक्सनको मिति तोकियो


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको आबुधाबीमा हुने भएको छ। आइपिल अक्सन यही डिसेम्बर १६ का लागि तय भएको छ। यो मिनी अक्सन भएकाले एकै दिनमा सकिने आयोजकले जनाएका छन्। यसअघि मेगा अक्सन साउदी अरबमा भएको थियो।

तालिका अनुसार यो सिजन सबै टोलीले नोभेम्बर १५ तारिख दिउँसोसम्म सबै खेलाडी रिटेन्सन सूचीमा राख्ने र छोड्ने निर्णय गरिसक्नु पर्नेछ।

यो निर्णयपछि आइपिएल अन्तिम अक्सनका लागि खेलाडीको सूची तय हुनेछ। आइपिएल २०२६ मार्चमा हुँदैछ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ६ : ०३ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा