आइपिएल अक्सनको मिति तोकियो « Khabarhub

आइपिएल अक्सनको मिति तोकियो


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको आबुधाबीमा हुने भएको छ। आइपिल अक्सन यही डिसेम्बर १६ का लागि तय भएको छ। यो मिनी अक्सन भएकाले एकै दिनमा सकिने आयोजकले जनाएका छन्। यसअघि मेगा अक्सन साउदी अरबमा भएको थियो।

तालिका अनुसार यो सिजन सबै टोलीले नोभेम्बर १५ तारिख दिउँसोसम्म सबै खेलाडी रिटेन्सन सूचीमा राख्ने र छोड्ने निर्णय गरिसक्नु पर्नेछ।

यो निर्णयपछि आइपिएल अन्तिम अक्सनका लागि खेलाडीको सूची तय हुनेछ। आइपिएल २०२६ मार्चमा हुँदैछ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ६ : ०३ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६