काठमाडौंसहित विभिन्न स्थानमा तीन जना मृत भेटिए « Khabarhub

काठमाडौंसहित विभिन्न स्थानमा तीन जना मृत भेटिए


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चुईगाउँ डेरा गरी बस्ने दोलखा चरिकोट नगरपालिका-घर भएका ६५ वर्षीय ठाकुर पाण्डे आफ्नै कोठा नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको रामधुनी नगरपालिका-१ स्थित धानखेतमा इटहरी उपमहानगरपालिका- १६ टिकुला टोल बस्ने ३० वर्षीया आशा ऋषिदेव शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

तयसैगरी कैलालीको जानकी गाउँपालिका-१ दुर्गौलीस्थित गोठमा हाल नाम, थर र वतन नखुलकी अन्दाजी ४५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ०२ बजे

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र