कोसी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस « Khabarhub

कोसी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीलाई नेपाल प्रहरीले रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ।

शुक्रबार सम्पन्न बढुवा सिफारिस समितिको बैठकले डीआईजी कार्कीलाई पहिलो स्थानमा राखेर एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।

यसअघि, काठमाडौं उपत्यकाका प्रमुख दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएपछि एआईजीको पद रिक्त भएको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ९ : १८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार