साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’ « Khabarhub

साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकसाता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भयो ।

जेनजी आन्दोलनपछि औपचारिक कार्यक्रममा खासै बाहिर ननिस्किएका देउवालाई भेट्न ओल पत्नी राधिकालाई साथ लिएर महाराजगञ्जस्थित देउवा निवास पुगेका थिए । जेनजी आन्दोलनपछि उनीहरूबीचको यो पहिलो भेटवार्ता थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालत गएपछि एमालेले अन्य पार्टीको पनि साथ खोजिरहेका बेला ओली देउवालाई भेट्न गएपछि धेरै अड्कलवाजीहरू भए ।

यो भेट लगत्तै कांग्रेसका केही सांसदहरुले संसद पुनर्स्थापनाको रिट लिएर सर्वोच्च गएपछि ओलीले देउवालाई भावी प्रधानमन्त्रीको ‘ललिपप’ देखाएको धेरैले अनुमान लगाएका छन् । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : ०१ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले