प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा झिनो अंकको गिरावट आएको छ ।

सेसन अवधिमा नेप्से परिसूचक ०.३२ को अंकले घटेर २६०७.०५ को विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.०८ अंकले बढेको छ ।

यस अवधिमा ४७ कम्पनीको कारोबार हुँदा १६ कम्पनीको मूल्य बढ्यो भने २९ वटाको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रि सेसनमा १४ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ लाख ८१ हजार १८५ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : ५९ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी