यस्तो देखियो एमालेको बन्दसत्रस्थल भृकुटीमण्डप (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो एमालेको बन्दसत्रस्थल भृकुटीमण्डप (तस्बिरहरू)


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत आइतबारदेखि बन्दसत्र सुरू भएको छ।

बन्दसत्र स्थल भृकुटीमण्डपमा एमालेको इतिहास झल्काउने तस्बिर र पोस्टर प्रदर्शनीमा राखिएको छ।

यो प्रदर्शनीको केन्द्रमा अध्यक्ष केपी शर्मा ओली नै छन् । उनका अनेक सन्देश र भनाइ लेखिएका पोस्टर र तस्बिर महाधिवेशनस्थलमा देख्न पाइन्छ ।

तस्बिरहरू : प्रदीप परियार

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : २४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको