अर्थसंक्षेप : बैंकिङ क्षेत्रमा निक्षेप र ऋण प्रवाह दुवै घट्यो, विपन्न वर्ग कर्जामा ठूलो गिरावट र २६ सय बिन्दुबाट तल ओर्लियो नेप्से « Khabarhub

अर्थसंक्षेप : बैंकिङ क्षेत्रमा निक्षेप र ऋण प्रवाह दुवै घट्यो, विपन्न वर्ग कर्जामा ठूलो गिरावट र २६ सय बिन्दुबाट तल ओर्लियो नेप्से


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ । ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २५९४.८७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १९७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ५६ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगाको रिटर्न अर्निङ ऋणात्मक

सञ्चालनमा आयो नेपालकै पहिलो लन्ड्री लाउन्ज

बैंकिङ क्षेत्रमा निक्षेप र ऋण प्रवाह दुवै घट्यो, विपन्न वर्ग कर्जामा ठूलो गिरावट

असोज महिनाको तुलनामा कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा प्रवाहमा गिरावट आएको छ ।

केन्द्रीय बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांकले बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा वृद्धि भएको र क्षेत्रगत कर्जा अन्तर्गत विपन्न कर्जामा गिरावट आएको देखाएको छ ।

कर्जा र निक्षेपमा संकुचन

वित्तीय बजारमा लगानीको मागमा कमी आएको संकेत केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : ११ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६