सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने « Khabarhub

सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिबिएल) २०२५ खेल्ने भएका छन् । यस पटक उनलाई राजशाही वारियर्सले आफ्नो टोलीमा समेटेको छ।

राजशाही वारियर्सले सन्दीपको तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘नेपाल अब केवल दर्शकको भूमिका मात्रै निर्वाह गर्ने छैन, यो प्रतियोगिताको एक हिस्सा हुनेछ।’

सिजनको शुरुआत पुस ११ देखि हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले सिलेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

सन्दीप लामिछाने बिपिएलमा यो दोस्रो पटक खेल्न लागेका हुन्। यसअघि २०१९ मा उनले सिलेट सिक्सर्सको तर्फबाट खेलका थिए।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : ०० बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज