लिभरपुल र नटिङघमको खेल बराबरीमा सकियो | Khabarhub Khabarhub

लिभरपुल र नटिङघमको खेल बराबरीमा सकियो


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक गोलले पछि परेको लिभरपुलले कम ब्याक गर्दै नटिङघम फरेस्टसँग बराबरी गरेपछि प्रिमियर सिप अङ्क तालिकामा ६ अङ्कको अग्रता कायम नै राखेको छ।

सन् १९२२ पछि लगातार सातौँ प्रिमियर सिप जितको प्रयासमा रहको नटिङघमले आठौँ मिनेटमा नै अग्रता लिएको थियो। क्रिसउडले एन्थोनी एलोङनीको पासमा अग्रता लिएको थियो।

लिभरपुल प्रशिक्षक आर्ने स्लोटले दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि उनको टोली खेलमा फर्किएको थियो। ६६ औं मिनेटमा मैदान प्रवेश गरेको २२ सेकेन्डमा डिएगो जोटाले वैकल्पिक खेलाडी कोस्टास सिमिकासको पासमा गोल गरे।

केही समय अघि मात्र एन्द्रयु रोबर्टसनको स्थानमा जोटा तथा इब्राहिम कोनाटेको स्थानमा सिमिकास मैदानमा प्रवेश गरेका थिए।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ४१ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क