सरकारको कामबारे समीक्षा गर्न देउवाले बोलाए मन्त्रीसहितको बैठक  « Khabarhub

सरकारको कामबारे समीक्षा गर्न देउवाले बोलाए मन्त्रीसहितको बैठक 


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारका कामबारे छलफल गर्न पार्टी पदाधिकारी र मन्त्रीहरूलाई बुढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाले बिहीबार बिहान बस्ने गरी कार्यसमिति सदस्य र मन्त्रीहरूको बैठक बोलाएका हुन् ।

 पछिल्लो समय ओली नेतृत्वको सरकारको कामबारे प्रश्न उठिरहेको छ । कांग्रेसकै नेताहरू शेखर कोइराला र एनपी साउदसहितले यहीँ तरिकाले सरकार चलिरहे जनअसन्तुष्टि बढ्दै जाने बताइरहेका छन् । 

सरकार गठनको ६ महिना बितिसक्दा पनि सरकारले परिणाम दिन नसकेको गुनासो जनस्तरमा बढिरहेको छ । यहीँ सन्दर्भमा कांग्रसबिाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समेत कामको समीक्षा गर्ने गरी यो बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १ : ०१ बजे

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।