आइतबार लुम्बिनी प्रदेशसभाको नवौँ बैठक बस्ने « Khabarhub

आइतबार लुम्बिनी प्रदेशसभाको नवौँ बैठक बस्ने


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको नवौँ बैठक आइतबार बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जनाएको हो।

प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम सभामुख तुलाराम घर्तीको निर्देशानुसार बैठक बस्न लागेको सूचनामा उल्लेख छ। प्रदेशसभाको आठौँ बैठक माघ २३ गते बसेको थियो।

लुम्बिनी प्रदेशसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन्। ओलीको सम्बोधन पूर्व प्रदेशसभाको बैठक बस्न लागेको हो। 

आइतबारको बैठकको सम्भावित कार्यसूची आइतबार बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकबाट टुंगो लाग्ने बताइएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : ०२ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको