वैशाखका वसन्ती फूल ! (तस्बिरहरू) « Khabarhub

वैशाखका वसन्ती फूल ! (तस्बिरहरू)



काठमाडौं– वैशाख नयाँ वर्ष २०८२ सालको पहिलो महिना । यो वसन्त यामभरि नयाँ वर्षमा काठमाडौं आउनेलाई वसन्ती फूलले स्वागत गर्ने छ ।

काठमाडौं उपत्यकामा लामो सयमको प्रदूषणपछि वर्षा भयो । वर्षा र हावाले प्रदूषणलाई काठमाडौं खाल्डोबाहिर पठाइदियो । स्वच्छ हावा उपत्यकामा वहन थालेपछि विभिन्न स्थानमा फूलहरूको सुन्दरतासमेत देखिन थालेको छ ।

चैत–वैशाख वसन्तऋतु । यो ऋतु वसन्ती फूलहरूले सुन्दरता छर्ने याम हाे । राजधानीका मुख्य सडक भँगेरी फूल (ज्याकाराण्डा) ले सुन्दर देखिन थालेका छन् । धोबी खोला करिडोरमा फुलेका राताम्य फूलले आकर्षण थपेको छ ।

तस्बिरमा हेर्नुहोस् वसन्तमा काठमाडौंमा फुलेका फूलहरू ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : ४५ बजे

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा– प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड

नेकपा केन्द्रीय सदस्य रायसहितको टोली जसपा नेपालमा प्रवेश

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रामेश्वर

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष