मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३७ पैसा र बिक्रीदर १३७ रुपियाँ ९७ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ४६ पैसा र बिक्रीदर १५७ रुपियाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपियाँ २७ पैसा र बिक्रीदर १८२ रुपियाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपियाँ ६९ पैसा र बिक्रीदर १६८ रुपियाँ ४२ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८७ पैसा र बिक्रीदर ८७ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ १५ पैसा र बिक्रीदर ९९ रुपियाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ४२ पैसा र बिक्रीदर १०४ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७९ पैसा र बिक्रीदर १८ रुपियाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६० पैसा र बिक्रीदर ३६ रुपियाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६८ पैसा र बिक्रीदर ३७ रुपियाँ ८५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ११ पैसा र बिक्रीदर ३१ रुपियाँ २५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६७ पैसा र बिक्रीदर नौ रुपियाँ ७१ पैसा निर्धारण गरिएको छ।

यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २२ पैसा र बिक्रीदर १४ रुपियाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९५ पैसा र बिक्रीदर २१ रुपियाँ ०४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ७१ पैसा र बिक्रीदर १७ रुपियाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ९३ पैसा र बिक्रीदर ४४९ रुपियाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ४३ पैसा र बिक्रीदर ३६६ रुपियाँ ०२ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३५८ रुपियाँ ३८ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ४८ बजे

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ (तस्बिरहरू)

काठमाडौं– महाशिवरात्रिको तयारीस्वरुप विश्व सम्पदा सूचीमा सूचीकृत वैदिक सनातन हिन्दू

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर

जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी– फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ