वार्ता अघि युक्रेनको अवस्था हेर्न ट्रम्पलाई जेलेन्स्कीको आग्रह « Khabarhub

वार्ता अघि युक्रेनको अवस्था हेर्न ट्रम्पलाई जेलेन्स्कीको आग्रह


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्ध विराम अन्त्यका लागि वार्ता गर्नु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देशमा आमन्त्रण गरेका छन् ।

‘कृपया कुनै पनि निर्णय गर्नु अघि र वार्ताका कुनै खाका तयार गर्नु अघि यहाँका बासिन्दा, सर्वसाधारण, सेना, अस्पताल, चर्च, बालबालिकाको अवस्था र मरेको दृश्य हेर्न एक पटक आउनु होला,’ जेलेन्स्कीले सिबीसीसँगको अन्तरवार्तामार्फत भनेका छन्।

आइतबार ३५ जनाका ज्यान जाने गरी सुमिमा भएको आक्रमण भन्दा अगाडि नै सो अन्तरवार्ता लिइएको थियो ।

रुसले इजरायली सेनाको बैठक भइरहेको समयमा मिसाइल प्रहार गरेर ६० जना मारेको दाबी गरिरहेको छ । युक्रेनको ठुलो सहयोगी अमेरिकाले युद्ध विरामका लागि प्रयास गरिरहेको समयमा यो आक्रमण भएको हो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : ३८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले