यमनमा अमेरिकी आक्रमणबाट एक सय २३ जनाको मृत्यु « Khabarhub

यमनमा अमेरिकी आक्रमणबाट एक सय २३ जनाको मृत्यु


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

यमन – अमेरिकाले मार्चको मध्यबाट गरेको आक्रमणका यमनमा एक सय २३ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

युक्रेनी स्वास्थ्य मन्त्रालयले अन्य दुई सय ४७ जना घाइते भएको बताएको छ। घाइते भएका मध्य धेरै जसो महिला तथा बाल बालिका छन्।

यमनको स्वास्थ्य मन्त्रालयले सैन्य संरचना ध्वस्त भएको, सेना मारिएको तथा नागरिकमाथि समेत निसाना बनाइएको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दैनिक अमेरिकी सेनाले गरेको आक्रमणले हाउथी सैन्य जत्था निर्मूल गरिने बताएका छन्।

हाउथीले इजरायलमाथि आक्रमण गर्नुका साथै ब्ल्याक सीमा पनि आक्रमण जारी राखेका कारण अहिलेको समस्या आएको अमेरिकाले जनाएको छ।

हाउथीले भने प्यालेस्टाइनीमा एकबद्धता जनाउँदै प्यालेस्टाइन पूर्ण रूपमा स्वतन्त्र नभएसम्म आक्रमण जारी रहने बताएको हो। ट्रम्पले हाउथी सेना कमजोर भइसकेका कारण उनीहरूका लागि समेत यो लडाइँ त्याग्नु बुद्धिमानी भएको बताए।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ४८ बजे

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको