प्रि ओपन सेसन : साढे १६ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे १६ अंकले बढ्यो नेप्से


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.४३ अंकले बढेर बन्द भएको छ ।

सेसन अवधिमा नेप्से १६.४३ अंकले बढेर २६७८.५१ को विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.४४ अंकले बढ्यो ।

सेसन अवधिमा ५६ कम्पनीको ५० हजार ७५८ कित्ता शेयर किनबेच हुँदा २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमध्ये ३६ कम्पनीको मूल्य बढ्दा १७ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ११ : ०४ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा