५ का नयाँ नोटमा पुराना गभर्नरको सही « Khabarhub

५ का नयाँ नोटमा पुराना गभर्नरको सही


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा महाप्रसाद अधिकारी बाहिरिएपछि उनले हस्ताक्षर गरेको ५ रुपैयाँको नोट प्रचलनमा आएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार ‘न ४५’ ०००००१ देखि ‘भ १८’ ९९९९९९ सम्म सिरियल नम्बरसम्म अधिकारीले हस्ताक्षर गरेको नोट मंगलबार (वैशाख २ गते)बाट प्रचलनमा आएको छ  । 

उक्त नोटमामा विसं २०८१ हरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ४२ बजे

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख