हरियालीसहित २७०० बिन्दु पुगेर फर्कियो शेयर बजार « Khabarhub

हरियालीसहित २७०० बिन्दु पुगेर फर्कियो शेयर बजार


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार २७०० बिन्दु पुगेर फेरि फर्किएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले बढेर २६८.२२ बिन्दुमा पुगेको छ । नेप्से १.०१ प्रतिशतले बढ्दा करोबार रकम पनि बढेको छ । मंगलबार दिनभरमा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार २२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

मंगलबार ३२० कम्पनी कारोबारमा आउँदा ६९ हजार ३६४ पकट शेयर किनबेच भएको छ । १३ वटा समूह मध्ये ११ वटा समूह बढेको छ भने दुई समूह घटेको छ । मंगलबार म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले र ट्रेडिङ समूह ०.६४ प्रतिशतले घटेको छ ।सबैभन्दा बढी लगानी समूह २.७१ अंकले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.४८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै